Monday 9 September 2013

तीज उत्सब २०७०, ब्रिस्टोल, बेलायत

तीज उत्सब २०७०, ब्रिस्टोल, बेलायत

आदरणीय सम्पूर्ण दिदी बहिनिहरु ,

ब्रिस्टोल नेपाली समाजद्वारा आयोजित तीज कार्यक्रममा उपस्थित भै कार्यक्रमलाई अत्यधिक सफल परिदिनुभएकोमा हामी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं / हाम्रा दिदीबहिनीहरुको महान चाडमा प्रत्यछ अप्रत्यछ सहयोग पुर्याउनु हुने दाजु भाई हरुलाई पनि ब्रिस्टोल नेपाली समाजकोतर्फबाट   मुरी मुरी धन्यबाद दिन चाहान्छौं /

यस्तै गरी फेरी फेरि पनि हाम्रा दाजु भाई तथा दिदि बहिनीहरू ब्रिस्टोल नेपाली समाजद्वारा आयोजित कार्यक्रमहरुमा उपस्थित भै कार्यक्रमलाई सफल पारिदिनुहुन्छ भन्ने हामी हार्दिक कामना गर्दछौं/

तीज उत्सवका केहि रमाइला तस्बिरहरु हेर्नु होला:













No comments:

Post a Comment