Saturday 26 January 2013

ब्रिस्टल नेपाली समाज को पहिलो भेला

ब्रिस्टल नेपाली  समाज को पहिलो भेला भोलि 27 तारिक को  दिन दिउसो 12 बजेबाट हुने हुँदा तपाई को उपस्थिति को अपेक्छा गरेका छौँ।स्थान को लागि  श्रीमान नरजीत थापा जी  लै सम्पर्क गर्न अनुरोध गर्दछौ।

ब्रिस्टल नेपाली  समाज

No comments:

Post a Comment